सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै : Mero Aarthik
असार ४ गते २०८२
ब्रेकिङ न्यूज

सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै

मेरो आर्थिक मेरो आर्थिक जेठ १५ गते २०८१
SHARES
0

सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दैछ ।अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्नेछ । 

हरेक बर्षको बजेट भाषण जेठ १५ भित्र गर्नुपर्ने कानुनी प्रावधान अनुसार नै आज बजेट भाषण हुने भएको हो । बिभिन्न सञ्चारमाध्यमहरुबाट आजको बजेट भाषणलाई हेर्न तथा सुन्न सकिने जनाइएको छ ।