जेठ ६ गते २०८२

नेपाल टेलिकमले मोबाइल प्वान्ट अफ सेल (एमपीओएस) रिचार्जमा बोनस

मेरो आर्थिक मेरो आर्थिक मंसिर २० गते २०८१ ९:५३ AM

नेपाल टेलिकमले मोबाइल प्वान्ट अफ सेल (एमपीओएस) रिचार्जमा बोनस उपलब्ध गराउने घोषणा गरेको छ । यो योजना मङ्सिर १८ देखि आगामी पुस १७ गते सम्म लागु हुने टेलिकमले जानाएको छ ।

यसका लागि विभिन्न दरका रिचार्ज कार्डका साथै एमपीओएस र नमस्ते पे, ईसेवा, खल्ती, आइएमईपेलगायतका डिजिटल वालेटहरु विकल्पको रूपमा रहेका छन् ।

एमपीओएस रिचार्जमा देहाय बमोजिम बोनस उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार ब्यालेन्स सकिएको अवस्थामासमेत प्रिपेड मोबाइल प्रयोगकर्ताको लागि नमस्ते सापटीको सुविधा कम्पनीले उपलब्ध गराएको छ ।

S.N.               Upon Recharge of Rupees                                           Bonus (Resource)
1                         50-99                                                              20 Min On-Net Voice for 3 days
2                       100-199                                                             50 Min On-Net Voice for 3 days
3                      200-499                                                            2 GB (Per day 1 GB for 2 days)
4                       500 & above                                                    8GB (Per Day 2GB for 4 days)

ग्राहकवर्गले सहजरुपमा कम्पनीका सेवाहरु मार्फत परिवारजन तथा मित्रवर्गसँग सञ्चार सम्पर्कमा रहिरहन सहज होस् भन्ने उद्देश्यले विभिन्न विद्युतीय माध्यमबाट टपअप गर्न सकिने व्यवस्था कम्पनीले गरेको जनाएको छ ।

यसका साथै सहज तवरले अविछिन्न रुपमा सञ्चार सेवा उपभोग गर्न ब्यालेन्स सकिएको अवस्थामा समेत प्रिपेड मोबाइल प्रयोगकर्ताहरुको लागि नमस्ते सापटीको सुबिधा कम्पनीले उपलब्ध गराएको छ ।प्रिपेड मोबाइल प्रयोगकर्ताहले क्तबचत टाइप गरी १४७७ मा सन्देश पठाएर अथवा  *१४७७# डायल गरी १  छनोट गरेर  डायल  सापटी लिन सक्ने कम्पनीले जनाएको छ ।

मेरो आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित समाचारमुलक मिडिया

सम्पर्क जानकारी

  • काठमाडौं ३२, नेपाल
  • +977-1-5910390
  • meroaarthik@gmail.com

सोसल मिडिया

हामीलाई फलो गर्नुहोस्

हाम्रो मिडिया

विज्ञापनका लागि

  • मेरो आर्थिक मिडिया प्रा.लि.
  • +977-1-5910390, 9843929378
  • meroaarthik@gmail.com
प्रकाशक/सम्पादक: दधिराम पौडेल
प्रेस काउन्सिल दर्ता नं: ३०५७/०७८/०७९
सूचना विभाग दर्ता नं: ३०७५/०७८/०७९

सर्वाधिकार सुरक्षित २०२१ @ मेरो आर्थिक मिडिया प्रा.लि.