राष्ट्रिय वाणिज्य बैंकद्धारा “आरबीबीएल म्यानेजमेन्ट कन्फेरेन्स २०२४” आयोजना
हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या तथा चुनौतिहरुको बारेमा अर्थविद्, बैंकिङ्गविज्ञ तथा उद्यमीहरुका बीचमा ब्यापक छलफल गरी बैंकिङ्ग क्षेत्रमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ्ग विकासका लागि दिशा निर्देश गर्न राष्ट्रिय वाणिज्य बैंकले “आरबीबीएल म्यानेजमेन्ट कन्फेरेन्स २०२४” शनिबार काठमाडौंमा आयोजना गरेकाे छ । “आरबीबीएल म्यानेजमेन्ट कन्फेरेन्स २०२४” को अर्थमन्त्री बर्षमान पुनलेContinue reading “राष्ट्रिय वाणिज्य बैंकद्धारा “आरबीबीएल म्यानेजमेन्ट कन्फेरेन्स २०२४” आयोजना”