१६ जना नवनियुत्त मन्त्रीहरुलाई लगाइयो मन्त्रालयको भागबन्डा
एमाले माओवादी गठबन्धनका १६ जना मन्त्रीले सपथ लिएका छन । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार १६ जना मन्त्रीहरूको कार्यविभाजन गरी राष्ट्रपति रामचन्द्र पौडेल मार्फत शपथ गराइएको हो । हाल सम्म प्रधानमन्त्री दाहाल प्रचण्डले १९ जना मन्त्रीको कार्यविभाजन समेत गरेका छन । यस अघिनै तीन मन्त्रीले सपथ लिइसकेका छन । मन्त्रालयको भागबण्डा : रघुवीर महासेठ, उपप्रधान तथा भौतिकContinue reading “१६ जना नवनियुत्त मन्त्रीहरुलाई लगाइयो मन्त्रालयको भागबन्डा”