महुली लघुवित्तको एफपीओ शुक्रबार काठमाडौंमा बाँडफाँट गर्ने
महुली लघुवित्तको सार्वजनिक निष्कासन (एफपीओ) शुक्रबार (पुस १९ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार शुक्रबार बिहान १०:३० बजे नयाँ बानेश्वर काठमाडौंमा एफपीओ बाँडफाँट गर्ने भएको हो । लघुवित्तको एफपीओमा १७ लाख ५८ हजार ८५३ जनाले कुल २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन परेको छ ।Continue reading “महुली लघुवित्तको एफपीओ शुक्रबार काठमाडौंमा बाँडफाँट गर्ने”