नवनियुक्त अध्यक्ष थापाले बिमाको दाबी भुक्तानी प्रक्रियालाई छिटो र पारदर्शी बनाउने
स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रालयमा नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए । नवनियुक्त अध्यक्ष थापा यसअघि पनि तीन वर्ष बोर्ड सदस्यका रुपमा रहेका थिए । नवनियुक्त अध्यक्ष थापाले स्वास्थ्य बिमा सुधार गर्न स्वास्थ्य बिमा नीतिको समीक्षा र सुधार गरीContinue reading “नवनियुक्त अध्यक्ष थापाले बिमाको दाबी भुक्तानी प्रक्रियालाई छिटो र पारदर्शी बनाउने”