जनता समाजवादी पार्टीकी सांसद मञ्जु शर्मा अन्सारी को निधन
जनता समाजवादी पार्टीबाट निर्वाचित सांसद मञ्जु शर्मा अन्सारीको आइतबार काठमाडौंमा निधन भएको छ । वि.स २०२० माघ १९ मा जन्मिएकी ६० वर्षिय उनी जनता समाजवादी पार्टीको तर्फबाट समानुपातिक सांसद निर्वाचित भएका थिइन् । उनको हृदयघातका कारण काठमाडौको सिभिल अस्पतालमा मृत्यु भएको जसपा प्रवक्ता मनिष सुमनले जानकारी दिए । जनता समाजवादी पार्टीको तर्फबाट तात्कालीन अवस्थामा समानुपातिक सांसदContinue reading “जनता समाजवादी पार्टीकी सांसद मञ्जु शर्मा अन्सारी को निधन”