मोरङमा हत्या गरेको आरोपमा एक जना पक्राउ
मोरङको पथरी शनिश्चरेमा बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न रहेको आशंकामा मोरङको ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार बालिकाको हत्यापछि फरार रहेका उनी बेलबारीस्थित भौनेको जंगलबाट पक्राउ परेका थिए । खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ निवासी १५ वर्षीयाContinue reading “मोरङमा हत्या गरेको आरोपमा एक जना पक्राउ”