आज देशैभर मौसम बदली, काठमाण्डौँमा विहानै देखि हल्का वर्षा
आज देशैभर मौसम बदली भएको छ । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भएको छ । त्यस्तै आज काठमाडौंमा पनि छिटफुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंका केही ठाउँमा बिहानै सिमसिम पानी परेको छ । दिउँसो पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहितContinue reading “आज देशैभर मौसम बदली, काठमाण्डौँमा विहानै देखि हल्का वर्षा”