शर्मिला वाइबालाई चार दिन थुनामा राखेर थप अनुसन्धान हुने
काठमाडाैं जिल्ला अदालतले शर्मिला वाइबालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएकाे छ । कलाकार पवन खतिवडा ‘म्याकुरी’ माथि हातपात गरेको आरोपमा वाइबा पक्राउ परेकी हुन् । वाइबालाई चार दिन थुनामा राखेर प्रहरीले अनुसन्धान गर्ने भएको छ । बेलाबेला विवादमा परिरहने शर्मिला वाइबालाई बुधबार सिन्धुपाल्चोक प्रहरीले कुटपिट तथा अङ्गभङ्ग मुद्दामा बाह्रबिसेबाट पक्राउ गरेकाे थियाे। आफूलाईContinue reading “शर्मिला वाइबालाई चार दिन थुनामा राखेर थप अनुसन्धान हुने”