राजेन्द्र महतोद्धारा पार्टी त्याग, नयाँ अभियानको सुरुवात गरेको भनाइ
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा गर्दै पार्टी त्यागेका छन् । लोसपाका अध्यक्ष महन्थ ठाकुरको निर्णयहरुप्रति असन्तुष्टि जनाउँदै उनी पार्टी छोड्ने चरणमा पुगेको उनी निकटका नेताहरुले बताएका छन् । सोमबार एक कार्यक्रममा उनले आदिवासी जनजातिका अधिकारका लागि वकालत गर्न बुद्धछिरिङ मोक्तानसँग मिलेर याे अभियान सुरू गरेकाेContinue reading “राजेन्द्र महतोद्धारा पार्टी त्याग, नयाँ अभियानको सुरुवात गरेको भनाइ”