राजनीति प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्दै आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा दलका शीर्ष नेताहरुको सहभागितामा सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न बैठक…