ब्रेकिङ न्यूज राष्ट्रियसभा बैठक आइतबारै दिउँसो साढे ३ बजे बस्ने गरी सर्यो एक बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बस्न नसकेपछि साढे ३ बजे बस्नेगरी समय निर्धारण भएको संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ । सरकारले…