मनसुन सुरु भएपछि नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प
हाल परेको निरन्तर वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरका अनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको जानकारी दिएका हुन् ।पानी पर्ने समयमा सडक विस्तारको काम गर्न सकिने भएपछि हालContinue reading “मनसुन सुरु भएपछि नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प”