अरबौं ठगी गरेको आरोपमा ११जना सहकारी सञ्चालकहरु विरुद्ध मुद्धा दायर
काठमाडाैं जिल्ला अदालतमा आइतबार कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारीका पूर्व अध्यक्ष चन्द्रबहादुर लामा (सिवी) लगायत ११ जना सञ्चालकविरुद्ध बचतकर्ताको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ १९ पैसा रकम ठगी गरेको भन्दै मुद्दा दायर गरिएको छ । लामा नेपाली कांग्रेस काभ्रेका नेतासमेत रहेका छन् । लामा आम निर्वाचन २०७४ र ०७९ मा काभ्रे क्षेत्र नं १ (क)Continue reading “अरबौं ठगी गरेको आरोपमा ११जना सहकारी सञ्चालकहरु विरुद्ध मुद्धा दायर”