अधिवेशनबाट सरुमारानिमा ‘दलित सशक्तीकरण विधेयक २०८०’ पारित
राधिका भुषाल, प्युठान । सरुमारानी गाउँपालिकामा प्युठानको दोस्रो गाउँसभाको १४ औं अधिवेशनबाट ‘दलित सशक्तिकरण ऐन–२०८०’ पारित भएको छ । शनिवार बसेको गाउँसभा बैठकले विभिन्न ५ वटा विधेयकहरु पारित गर्दै दलित समुदायको समग्र विकासका लागि ‘दलित सशक्तिकरण ऐन–२०८०’ बनाएको हो । ‘यो विधेयक राजपत्र प्रकाशित भएको मिति देखी लागु हुने’ उल्लेख गरिएको छ । प्युठानका नौContinue reading “अधिवेशनबाट सरुमारानिमा ‘दलित सशक्तीकरण विधेयक २०८०’ पारित”