फागुन १५ गते २०८२ --:--:--
मेनु

लक्ष्मी बैंकको नयाँ शाखा विस्तार ललितपुर हात्तीवनमा

मेरो आर्थिक मेरो आर्थिक माघ १९ गते २०७९ ९:५५ AM
लक्ष्मी बैंकको नयाँ शाखा विस्तार ललितपुर हात्तीवनमा

लक्ष्मी बैंकले आफ्नो १४४ औं शाखा ललितपुरको हात्तीवनमा विस्तार गरेको छ । शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४४ शाखा, १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६९ शाखा सहित बैंकिङ्ग एजेन्टहरु पुगेको जनाइएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?