जेठ ६ गते २०८२

पालिका

माण्डवीको सार्वजनिक सुनुवाई देबिस्थानमा    

प्युठान।माण्डवी गाउँपालिकाले प्रवाह गरेका सार्वजनिक सेवाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। माण्डवी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम  सम्पन्न गरेको हो। गाउँपालिकाको आयोजना र स्काईल्याण्ड मल्टिमिडिया प्रा.लीको संयोजनमा माण्डवी गाउँपालिका वडा नम्बर ३ देबिस्थान सभाहलमा आइतबार सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिकाले भित्रका करिव १ सय ५० जना सेवाग्राहिContinue reading “माण्डवीको सार्वजनिक सुनुवाई देबिस्थानमा    “

मेरो आर्थिक मंसिर २४ गते २०८१ थप पढ्नुहोस्

राप्ती गाउँपालिकामा आगामी मंसिर १३ गतेसम्मका लागि कुकुरको बन्ध्याकरण शिविर शुरु

मेरो आर्थिक, समचारदाता, प्युठान । दिनानुदिन बढ्दो कुकुर आतङ्क नियन्त्रण गर्न दाङको राप्ती गाउँपालिकाले कुकुरको बन्ध्याकरण शुरु गरेको छ । पालिका क्षेत्रमा सामुदायिक कुकुरको संख्या बृद्धि भएसँगै दुर्घटना निम्त्याउनुका साथै घर पालुवा पशुचौपायालाई समेत क्षति पु¥याउन थालेपछि शिविर नैं सञ्चालन गरेर बन्ध्याकरण शुरु गर्नुपर्ने भएको हो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङसँगकोContinue reading “राप्ती गाउँपालिकामा आगामी मंसिर १३ गतेसम्मका लागि कुकुरको बन्ध्याकरण शिविर शुरु”

मेरो आर्थिक मंसिर १२ गते २०८१ थप पढ्नुहोस्

पालिका उपचुनावका लागि निर्वाचन आयोगद्वारा कार्यतालिका सार्वजनिक

काठमाण्डौ । आउँदो मङ्सिर १६ गते हुने पालिका उपचुनावका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ ।कार्यतालिकाअनुसार यही असोजको १० गतेदेखि १६ गतेसम्म राजनीतिक दल दर्ताको समय छुट्याइएको छ । यस्तै कात्तिकको २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मङ्सिर २ गतेदेखि निर्वाचनContinue reading “पालिका उपचुनावका लागि निर्वाचन आयोगद्वारा कार्यतालिका सार्वजनिक”

मेरो आर्थिक असाेज १३ गते २०८१ थप पढ्नुहोस्

सूचनाका आधारमा अख्तियारको टोलीद्वारा वडाध्यक्ष ओली घुससहित पक्राउ

मेरो आर्थिक, झापा । झापाको बुद्धशान्ती गाउँपालिका वडा नं.२ का वडाध्यक्ष डिल्ली प्रसाद ओली घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ उरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि ८० हजार रुपैयाँ घुस लिइसकेकोContinue reading “सूचनाका आधारमा अख्तियारको टोलीद्वारा वडाध्यक्ष ओली घुससहित पक्राउ”

मेरो आर्थिक असाेज ९ गते २०८१ थप पढ्नुहोस्

स्वास्थ्य क्षेत्रका कार्य सम्पादनका आधारमा सूर्योदय, रोङ र इलाम सम्मानित

मेरो आर्थिक, इलाम । इलाम जिल्लाको सूर्योदय नगरपालिका स्वास्थ्य क्षेत्रका कार्य सम्पादनका आधारमा इलामका १० पालिका मध्ये उत्कृष्ट पालिका भएको छ । असोज ४ र ५ गते सदरमुकाममा सम्पन्न वार्षिक समीक्षा गोष्ठीमा विभिन्न सूचकका आधारमा स्वास्थ्य कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा सूर्योदयलाई जिल्लाका १० पालिकामध्ये पहिलो भएको घोषणा सहित सम्मान गरेको हो ।पूर्ण खोप, पोषणContinue reading “स्वास्थ्य क्षेत्रका कार्य सम्पादनका आधारमा सूर्योदय, रोङ र इलाम सम्मानित”

मेरो आर्थिक असाेज ७ गते २०८१ थप पढ्नुहोस्

इलाम नगरपालिकामा पशुलाई खोरेत रोगबाट मुक्त गर्ने त्रिबर्षीय योजना लागु

मेरो आर्थिक, इलाम । इलाम नगरपालिकाले पशुलाई खोरेत रोगबाट मुक्त गर्ने कार्यक्रम अघि बढाउने भएको छ । संघीय र कोशी प्रदेश सरकारको सहयोगमा नगरले आउँदो तीन वर्षमा पशुलाई खोरेतमुक्त बनाउने जनाएको हो ।नगर प्रवक्ता नुतनदेव दुलालका अनुसार गत वैशाखमा नगरले कार्यक्रम माग गरेबमोजिम प्रदेश र संघीय सरकारले इलाम नगरलाई खोरेतमुक्त बनाउने कार्यक्रम उपलब्ध गराएको छContinue reading “इलाम नगरपालिकामा पशुलाई खोरेत रोगबाट मुक्त गर्ने त्रिबर्षीय योजना लागु”

मेरो आर्थिक असाेज ७ गते २०८१ थप पढ्नुहोस्

संविधान दिवसको अवसरमा माण्डवी गाउँपालिकाले रक्तदान कार्यक्रम गर्ने

मेरो आर्थिक, २ असोज, प्युठान। देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको थियो ।नेपाल सरकारले संविधान दिवस राष्ट्रिय दिवस, २०८१ लाई तीन दिनसम्म विभिन्न कार्यक्रम गरीContinue reading “संविधान दिवसको अवसरमा माण्डवी गाउँपालिकाले रक्तदान कार्यक्रम गर्ने”

मेरो आर्थिक असाेज २ गते २०८१ थप पढ्नुहोस्

पूँजीगत खर्च वृद्धि गर्नुका साथै बेरुजु न्यूनीकरण गर्नु पर्नेमा जोड

काठमाडौं। स्थानीय तहले सामाजिक तथा आर्थिक रुपान्तरण गर्न पूँजीगत खर्च वृद्धि गर्नुका साथै बेरुजु न्यूनीकरण गर्नुपर्नेमा जोड दिइएको छ । स्थानीय तह, प्रदेश र सङ्घीय कार्यालयबाट गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रम तथा आयोजनाबारे अनुभव आदानप्रदान गर्न जिल्ला समन्वय समितिद्वारा आयोजित कार्यक्रममा सहभागीले बेरुजु सुशासनमा बाधक रहेको बताए। छलफलमा सरोकार भएकाले सामाजिक तथा आर्थिक रुपान्तरण गर्नContinue reading “पूँजीगत खर्च वृद्धि गर्नुका साथै बेरुजु न्यूनीकरण गर्नु पर्नेमा जोड”

मेरो आर्थिक भाद्र ३० गते २०८१ थप पढ्नुहोस्

माण्डवी गाउँपालिकाले सार्वजनिक जग्गा हाइवे लाइनमा अतिक्रमण गरिएका संरचनाहरु भत्काउने

प्युठान।माण्डवी गाउँपालिकाले सार्वजनिक जग्गा हाइवे लाइनमा बनेका घर,टहरा र गोठ भत्काउने ३५ दिने सुचना जारी गरेको छ।गाउँपालिकाले अनधिकृत रुपमा बनेका तथा अतिक्रमण गरिएका संरचनाहरु हटाउने सम्बन्धी बुधबार सार्वजनिक सूचना प्रकाशन गरेको हो। गत चैत्र १५ गते बैठकको निर्णयानुसार गाउँपालिकाको सिमानाभित्र रहेका कानुन विपरित प्रयोग, अतिक्रमण, गैरकानुनी कब्जा, गैरकानुनी नियन्त्रण र लिजको उद्देश्य विपरित प्रयोग भएकाContinue reading “माण्डवी गाउँपालिकाले सार्वजनिक जग्गा हाइवे लाइनमा अतिक्रमण गरिएका संरचनाहरु भत्काउने”

मेरो आर्थिक श्रावण २७ गते २०८१ थप पढ्नुहोस्

इलाममा रेड पाण्डा (हाब्रे) को बासस्थान जोगाउन रेडपाण्डा संरक्षण क्षेत्र घोषणा

इलाममा रेड पाण्डा (हाब्रे) को बासस्थान जोगाउन रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरिएको छ। इलाम नगरपालिकाले पुवामाइ सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रको १ सय १६ हेक्टर क्षेत्र रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरेको हो। यसरी पालिकास्तरबाट संरक्षण क्षेत्र घोषणा गरिएको यो पहिलो अवसर हो। वासस्थानको अध्ययन गर्दा पुवामाइ सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिकContinue reading “इलाममा रेड पाण्डा (हाब्रे) को बासस्थान जोगाउन रेडपाण्डा संरक्षण क्षेत्र घोषणा”

मेरो आर्थिक श्रावण २५ गते २०८१ थप पढ्नुहोस्

मेरो आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित समाचारमुलक मिडिया

सम्पर्क जानकारी

  • काठमाडौं ३२, नेपाल
  • +977-1-5910390
  • meroaarthik@gmail.com

सोसल मिडिया

हामीलाई फलो गर्नुहोस्

हाम्रो मिडिया

विज्ञापनका लागि

  • मेरो आर्थिक मिडिया प्रा.लि.
  • +977-1-5910390, 9843929378
  • meroaarthik@gmail.com
प्रकाशक/सम्पादक: दधिराम पौडेल
प्रेस काउन्सिल दर्ता नं: ३०५७/०७८/०७९
सूचना विभाग दर्ता नं: ३०७५/०७८/०७९

सर्वाधिकार सुरक्षित २०२१ @ मेरो आर्थिक मिडिया प्रा.लि.