शेयर : Mero Aarthik
कार्तिक २८ गते २०८२

शेयर

नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

काठमाडौँ । नेप्सेमा सामान्य वृद्धि भएको छ । विहिबार नेप्से १.१३ अंकले बढेर २५४५.७३ विन्दुमा पुगेर रोकिएको छ । आज ३२९ कम्पनिका ७६ लाख ५ हजार ५८४ कित्ता शेयर ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार ६७१ मा कारोबार भएको थियो । आज विकास बैंक, लगानी, लाइफ इन्सुरेन्स, उत्पादन, निर्जीव वीमा र अन्य बाहेकContinue reading “नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार”

मेरो आर्थिक कार्तिक २७ गते २०८२ थप पढ्नुहोस्

सोलु हाइड्रोलाई आइपीओ निस्कासन अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सोलु हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ ) प्रस्तावलाई स्वीकृत गरेको छ । स्वीकृत प्रस्ताव अनुसार, कम्पनीले सर्वसाधारणलाई कुल २ करोड कित्ता शेयर जारी गर्नेछ । शेयरहरू प्रति इकाई रु १०० को बराबर मूल्यमा प्रस्ताव गरिनेछ । सार्वजनिक निष्कासनको लागि नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालायन क्यापिटललाई निष्कासन प्रबन्धक नियुक्त गरिएकोContinue reading “सोलु हाइड्रोलाई आइपीओ निस्कासन अनुमति”

मेरो आर्थिक कार्तिक २७ गते २०८२ थप पढ्नुहोस्

नेप्सेमा २०.५६ को गिरावट, ३ अर्ब ८४ करोड कारोबार

काठमाडौँ । नेप्सेमा गिरावट आएको छ । बुधबार नेप्से २०.५६ अंकले घटेर २५४४. ५९ विन्दुमा पुगेर रोकिएको छ । आज ३२१ कम्पनिका ८४ लाख ४ हजार ६१६ कित्ता शेयर ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार ४११ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज भूगोलContinue reading “नेप्सेमा २०.५६ को गिरावट, ३ अर्ब ८४ करोड कारोबार”

मेरो आर्थिक कार्तिक २६ गते २०८२ थप पढ्नुहोस्

स्वस्तिक लघुवित्तको शेयर नेप्सेमा सुचिकृत

काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख ७७ हजार ५०० कित्ता शेयर नेप्सेमा सुचिकृत भएको छ । यसमा प्रमोटरहरूले राखेका शेयरहरू र सर्वसाधारणलाई जारी गरिएको शेयर पनि समावेश रहेको छ । पहिलो कारोबारको लागि खुला दायरा १७१.७८ देखि ५१५.३४ रहेको छ । यदि कम्पनीले नेप्सेसँग सम्झौतामा हस्ताक्षर गरेमा, शेयरहरू भोलिपल्ट दोस्रो बजारमा कारोबारContinue reading “स्वस्तिक लघुवित्तको शेयर नेप्सेमा सुचिकृत”

मेरो आर्थिक कार्तिक २५ गते २०८२ थप पढ्नुहोस्

नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ५१ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य गिरावट आएको छ । सोमबार नेप्से ४.१५ अंकले घटेर २५६१.९४ विन्दुमा पुगेर रोकिएको छ । आज ३२७ कम्पनिका ८६ लाख ४७ हजार ८८९ कित्ता शेयर ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार २३६ मा कारोबार भएको थियो । आज होटल्स, हाइड्रो, लगानी र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयरContinue reading “नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ५१ करोडको कारोबार”

मेरो आर्थिक कार्तिक २४ गते २०८२ थप पढ्नुहोस्

माउन्टेन इनर्जी नेपालबाट लाभांश घोषणा

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको कम्पनीले जनाएको छ । जस अनुसार कम्पनीले आ.व. २०८१/८२ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशतContinue reading “माउन्टेन इनर्जी नेपालबाट लाभांश घोषणा”

मेरो आर्थिक कार्तिक २१ गते २०८२ थप पढ्नुहोस्

नेप्से ११.२९ अंकले घट्यो, ५ अर्ब ४१ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । विहिबार नेप्से ११.२९ अंकले घटेर २५९६.१२ विन्दुमा पुगेर रोकिएको छ । आज ३२० कम्पनिका एक करोड ८ लाख ६८ हजार १४६ कित्ता शेयर ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार ३५७ मा कारोबार भएको थियो । आज उत्पादन र म्युचल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्यContinue reading “नेप्से ११.२९ अंकले घट्यो, ५ अर्ब ४१ करोडको कारोबार”

मेरो आर्थिक कार्तिक २० गते २०८२ थप पढ्नुहोस्

नेप्से १२.१७ अंकले बढ्यो, ४ अर्ब ६८ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा सामान्य वृद्धि भएको छ । बुधबार नेप्से १२.१७ अंकले बढेर २६०७.४२ विन्दुमा पुगेर रोकिएको छ । आज ३१२ कम्पनिका ९२ लाख १८ हजार ८१० कित्ता शेयर ४ अर्ब ६८ करोड १९ लाख २२ हजार ८१४ मा कारोबार भएको थियो । आज होटल्स र म्युचल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छContinue reading “नेप्से १२.१७ अंकले बढ्यो, ४ अर्ब ६८ करोडको कारोबार”

मेरो आर्थिक कार्तिक १९ गते २०८२ थप पढ्नुहोस्

एसवाई प्यानलको सर्वसाधारणका लागि आईपीओ खुला

काठमाडौं । एसवाई प्यानल लिमिटेडको सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ ।  कम्पनीले कुल ४० लाख ७६ हजार १५६ कित्ता शेयर जारी गरेको हो । कम्पनीले यसअन्तर्गत सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता र कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता शेयर छुट्टाएको छ । लगानीकर्तालेContinue reading “एसवाई प्यानलको सर्वसाधारणका लागि आईपीओ खुला”

मेरो आर्थिक कार्तिक १९ गते २०८२ थप पढ्नुहोस्

नेप्से २७.६४ अंकले घट्यो, ५ अर्ब १५ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा गिरावट आएको छ । मंगलबार नेप्से २७.६४ अंकले घटेर २५९५. २४ विन्दुमा पुगेर रोकिएको छ । आज ३२२ कम्पनिका एक करोड ३ लाख ४३ हजार ८९८ कित्ता शेयर ५ अर्ब १५ करोड ७ लाख ६८ हजार ९३८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज माबिलुंगContinue reading “नेप्से २७.६४ अंकले घट्यो, ५ अर्ब १५ करोडको कारोबार”

मेरो आर्थिक कार्तिक १८ गते २०८२ थप पढ्नुहोस्