बैंकिङ : Mero Aarthik
कार्तिक २८ गते २०८२

बैंकिङ

राष्ट्र बैंकले डेबिट कार्डबाट हुने कारोबारको सीमा घटायो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट हुने कारोबारको सीमा घटाएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशन २०८१ मा संशोधन गर्दै डेबिट कार्डबाट हुने भुक्तानीको सीमा घटाएको हो । जस अनुसार डेबिट कार्डबाट प्रतिकरोबार २० हजारसम्म कारोबार गर्न सकिने छ भने प्रतिदिन ५० हजार र प्रतिमहिना ३ लाखContinue reading “राष्ट्र बैंकले डेबिट कार्डबाट हुने कारोबारको सीमा घटायो”

मेरो आर्थिक असाेज २४ गते २०८२ थप पढ्नुहोस्

प्रभु टेक्नोलोजी प्रालिको भुक्तानी सेवा प्रदायकको अनुपतिपत्र नवीकरण भएन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु टेक्नोलोजी प्रालिको भुक्तानी सेवा प्रदायकको अनुपतिपत्र नवीकरण नभएको जनाएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना प्रकाशित गर्दै २०७६ फागुन ११ मा प्रदान गरिएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र नविकरण नगरिएको जानकारी दिएको हो । साथै राष्ट्रबैंकले उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकको संस्थासँग लेनदेनContinue reading “प्रभु टेक्नोलोजी प्रालिको भुक्तानी सेवा प्रदायकको अनुपतिपत्र नवीकरण भएन”

मेरो आर्थिक असाेज २४ गते २०८२ थप पढ्नुहोस्

राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको खुलासा

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले  राष्ट्रिय वाणिज्य बैंकको सवा ५ करोड र १८ किलो सुन लुटिएको बताएका छन् । सुशान्त प्रधानसँगको पोडकाष्टमा गभर्नर पौडेलले यसक्रममा बैंकमा रहेको ५ करोड नगद र करिब १८ किलो सुन लुटपाट भएको बताएका हुन् । भदौ २४ मा जेनजी आन्दोलनका क्रममा प्रर्दशनकारीले बानेश्वसस्थित संसद् भवनमा आक्रमण गरेपछि सँगै जोडिएकोContinue reading “राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको खुलासा”

मेरो आर्थिक असाेज २ गते २०८२ थप पढ्नुहोस्

बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले विहिबार नेपाली सेनाको बुधबारको विज्ञप्ति अनुसार आवतजावत हुनेगरी अत्यावश्यक बैकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारु हुने व्यवस्था गरि यसको जानकारी गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले भनेको छ- नेपाल सरकार, रक्षा मन्त्रालय,Continue reading “बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन राष्ट्र बैंकको निर्देशन”

मेरो आर्थिक भाद्र २६ गते २०८२ थप पढ्नुहोस्

एमालेको विधान अधिवेशन आज सकिदै

काठमाडौं । शुक्रबारदेखि शुरु भएको नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज सकिदैछ ।  दोस्रो दिन तीन दस्तावेज प्रस्तुत भएपछि अहिले समुहगत छलफल भएको थियो । प्रतिनिधिलाई छलफलका लागि प्रदेश, उपत्यका र केन्द्रीय संरचनाको आधारमा १० समूहमा बाडेर छलफल गरिएको थियो ।  महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूमाथि समुहगत रुपमा प्रतिनिधिहरुले आफ्नो धारणा राख्ने क्रममा प्रतिनिधिहरुलाई महाधिवेशनमा प्रस्तुत गरिएकाContinue reading “एमालेको विधान अधिवेशन आज सकिदै”

मेरो आर्थिक भाद्र २२ गते २०८२ थप पढ्नुहोस्

ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसारContinue reading “ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर”

मेरो आर्थिक श्रावण ३० गते २०८२ थप पढ्नुहोस्

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने छन् । यस सम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरद हरी गजुर्यालले हस्ताक्षर गर्नुभएको छ ।समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक एवम् बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्टContinue reading “ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट”

मेरो आर्थिक श्रावण ७ गते २०८२ थप पढ्नुहोस्

बैंक तथा वित्तीय संस्था बाहेकका अनुमतिपत्र प्राप्त संस्थालाई लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेकका अनुमतिपत्र प्राप्त संस्थालाई लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी गरेको छ । राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्था ( बैंक तथा वित्तीय संस्था बाहेक) ले आर्जन गरेको मुनाफाको बाँडफाँड तथा लाभांश वितरणसम्बन्धी व्यवस्थालाई पारदर्शी एवं थप व्यवस्थित बनाउने अभिप्रायले यो मार्गदर्शन जारी गरेको हो ।  यो मार्गदर्शनको कार्यान्वयनबाटContinue reading “बैंक तथा वित्तीय संस्था बाहेकका अनुमतिपत्र प्राप्त संस्थालाई लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी”

मेरो आर्थिक श्रावण ४ गते २०८२ थप पढ्नुहोस्

नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ (National Best Presented Annual Report Award -NBPA – 2024) द्वारा सम्मानित भएको छ ।आइक्यानले आर्थिक वर्ष २०२३/२४ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि बैंकिङ क्षेत्रमा अब्बल ठहर गर्दै उक्त अवार्डContinue reading “नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित”

मेरो आर्थिक श्रावण ३ गते २०८२ थप पढ्नुहोस्

हिमालयन बैंकको एफपीओ खुला

काठमाडौं । हिमालयन बैंकको थप सार्वजनिक सेयर (एफपीओ) निष्कासन गरेको छ  । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुरुप कम्पनीले सर्वसाधारण समूहमा सेयर हिस्सा ३० प्रतिशत कायम गर्न आम सर्वसाधारणका लागि आज बुधबारदेखि एफपीओ जारी गरेको हो । बैंकले एक अर्ब ४५ करोड २३ लाख बराबरको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गरेको छContinue reading “हिमालयन बैंकको एफपीओ खुला”

मेरो आर्थिक असार ३२ गते २०८२ थप पढ्नुहोस्