फागुन १५ गते २०८२ --:--:--
मेनु

ग्लोबल आईएमई बैंकको नयाँ विशेषता भएको मुद्दती खाता योजना सञ्चालनमा

मेरो आर्थिक मेरो आर्थिक माघ २५ गते २०७९ ११:१६ AM
ग्लोबल आईएमई बैंकको नयाँ विशेषता भएको मुद्दती खाता योजना सञ्चालनमा

ग्लोबल आईएमई बैंकले नयाँ विशेषताका साथ ‘मेरी उनीलाई’ मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ । हाल कायम ‘मेरी उनीलाई’ मुद्दती खातालाई परिमार्जन गरी यो योजना सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

यस योजनाअन्तर्गत महिलाको नाममा बचत गर्न वा बचत गर्ने बानी बसाल्न, व्यक्तिगत खातामा महिलालाई राम्रो प्रतिफल दिन र महिलालाई आर्थिक रुपमा सशक्त बनाउन अझ बढी टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?