Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

एनएमबि बैंकको मर्चेन्ट क्यूआरमा एक हजार रूपैयाँ बोनस जित्न सकिने

मेरो आर्थिक
मेरो आर्थिक
चैत्र १ गते २०७९
एनएमबि बैंकको मर्चेन्ट क्यूआरमा एक हजार रूपैयाँ बोनस जित्न सकिने

एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि ‘क्यूआरमा १००० रूपैयाँ बोनस’ अफर सार्वजनिक गरेको छ ।

बैंकमा खाता खोलिसकेका मर्चेन्टहरु तथा नयाँ मर्चेन्टहरुले १००० रुपैयाँ भन्दा माथिको क्यूआर मार्फत पहिलो भुक्तानी लिंदा १००० रुपैयाँको बोनस जित्ने मौका मिल्ने बैंकले जनाएको छ ।

१५ फागुनदेखी सुरु भएको यो योजनामा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा करेन्ट अकाउन्ट हुन आश्यक रहेको बैंकले जनाएको छ ।

Add a new comment