Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

सन‍्‍राइज बैंकद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

मेरो आर्थिक
मेरो आर्थिक
जेठ २८ गते २०८०
सन‍्‍राइज बैंकद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

सामाजिक उत्तरदायित्व अन्तर्गत सन‍्‍राइज बैंकको चन्द्रनिगाहपुर शाखाले दृष्टि आँखा अस्पताल पर्सासँगको समन्वयमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सञ्चालन गरेको छ ।

निःशुल्क आँखा शिविर कार्यक्रम श्रीमावि, डुमरिया चन्द्रपुरमा सञ्चालन गरिएको थियो । सञ्चालन भएको सो शिविरबाट २ सय ४० स्थानीय बासिन्दाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श र सल्लाह तथा अन्य जाचँ सेवाहरु लिएका थिए । शल्यक्रिया र औषधिको लागि डाक्टरको सल्लाह लिएका मानिसहरू खुसी हुँदै बैंकले सो शिविर आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

Add a new comment