माछापुच्छ्रे बैंकलाई अवार्ड प्रदान : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

माछापुच्छ्रे बैंकलाई अवार्ड प्रदान

मेरो आर्थिक मेरो आर्थिक असार ३ गते २०८०

माछापुच्छ्रे बैंक लिमिटेडले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२३’ प्राप्त गरेको छ । ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३–म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट गोल्ड’ पुरस्कारबाट सम्मानित भएको जनाइएको छ ।

बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिस फिनाकल भारत र बंगलादेशले प्रदान गर्ने अवार्ड हो । इन्फोसिस फिनाकलले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?