Skip to content
logo
मंसिर ८ गते २०८१ समयः

कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई योजनाहरुको प्रतिफल वितरण

मेरो आर्थिक
मेरो आर्थिक
असाेज ४ गते २०८०
कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई योजनाहरुको प्रतिफल वितरण

कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्विटी फण्ड (KEF) र कुमारी धनवृद्धि योजनाले आफ्ना इकाईधनीहरुका लागि प्रतिफल वितरण गरेको छ।

योजनाहरुको योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबर्धक कुमारी बैंक लिमिटेड रहेको छ। दुवै योजनाहरुले हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा प्रतिफल जम्मा भएको छ ।

प्रतिफल वितरण प्रयोजनार्थ भदौ १८ गते बुकक्लोज गरेका थिए । कुमारी धनवृद्धि योजनाले गत आर्थिक वर्षका लागि कर सहित ६ प्रतिशत प्रतिफल वितरण गरेको हो भने कुमारी इक्विटी फण्डले करसहित १० प्रतिशत प्रतिफल वितरण गरेको हो।

Add a new comment