Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

ग्लोबल आईएमई बैंकको नायव सिइओमा सुमन पोखरेल नियुक्त

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक २२ गते २०८०
ग्लोबल आईएमई बैंकको नायव सिइओमा सुमन पोखरेल नियुक्त

 ग्लोबल आईएमई बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन् ।

आइतबार बसेको संचालक समितिको बैठकले पोखरेललाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको बैंकले जनाएको हो ।

पोखरेलले यसअघि आईएमई ग्रुपको वरिष्ठ उपाध्यक्षको भूमिकामा रही कार्य सम्पादन गरेका छन् । साथै रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत उनले सम्हालिसकेका छन् । पोखरेलसँग दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव छ ।

Add a new comment