फागुन १५ गते २०८२ --:--:--
मेनु

सिटिजन्स बैंकले १० वर्षे अवधिको ऋणपत्र निष्कासन गर्दै

मेरो आर्थिक मेरो आर्थिक माघ २१ गते २०८० २:२७ PM
सिटिजन्स बैंकले १० वर्षे अवधिको ऋणपत्र निष्कासन गर्दै

सिटिजन्स बैंकले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै माघ १२ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।बैंकले प्रति ऋणपत्र १ हजार अंकित मूल्यका ३ अर्बले हुन् आउने ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । 

उक्त ऋणपत्र मध्ये १८ लाख अर्थात् १ अर्व ८० करोड रकम बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री हुने छ। बाँकी १२ लाख अर्थात् १२ करोड बराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीहरुमा सार्वजनिक निष्कासनबाट बिक्री हुने छ।

१० वर्षे अवधिकोको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ  ।

ऋणपत्र निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?