काठमाडौं सहितका जिल्लामा भूकम्पको धक्का महसुस : Mero Aarthik
जेठ १८ गते २०८२
ब्रेकिङ न्यूज

काठमाडौं सहितका जिल्लामा भूकम्पको धक्का महसुस

मेरो आर्थिक मेरो आर्थिक फागुन २४ गते २०८१

काठमाडौँमा शनिबार भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प नेपालमा भने गएको होइन ।

केन्द्रका अनुसार डि‌ंगे काउन्टीमा २ बजेर ३५ मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । यसअघि पुस २३ मा तिब्बतमा भूकम्प गएको थियो ।

भूकम्पको धक्का काठमाडौं सहितका जिल्लामा पनि महसुस भएको छ । २ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको हो । आज बिहान म्याग्दी र बागलुङमा पनि भूकम्प गएको थियो ।