माघ २२ गते २०८२ --:--:--
मेनु

आज सुन र चाँदी दुबैको भाउ घट्यो

मेरो आर्थिक मेरो आर्थिक पौष २६ गते २०७९ ६:२३ AM
आज सुन र चाँदी दुबैको भाउ घट्यो

मंगलबार सुन र चाँदी दुबैको भाउ घटेको छ । पछिल्लो सयम बढ्दो क्रममा रहेको सुनको भाउ मंगलबार तोलामा ४०० रुपैयाँले घटेको हो।

सोमबार छापावाला सुन प्रतितोला १ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै मंगलबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?