माघ २२ गते २०८२ --:--:--
मेनु

आजको सुनचाँदीको मूल्य

मेरो आर्थिक मेरो आर्थिक माघ २४ गते २०७९ ५:५७ AM
आजको सुनचाँदीको मूल्य

आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ । हिजो प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन र १ हजार ३२० रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।

तेजाबी सुनको मूल्य पनि हिजोकै मूल्य कायम हुँदै आज प्रतितोला १ लाख ४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?