माघ २२ गते २०८२ --:--:--
मेनु

आजको सुनचाँदीको मूल्य

मेरो आर्थिक मेरो आर्थिक फागुन ८ गते २०७९ ५:४३ AM
आजको सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघको विवरण अनुसार आज सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ । आजको कारोबार भाउ निर्धारण गर्दै हिजो आइतबारकै मूल्यमा सुन र चाँदीको कारोबार हुने जनाएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० र तेजाबी सुनको मूल्य १ लाख २ हजार ७०० रुपैयाँ छ । हिजो आइतबार पनि यही मूल्यमा सुन र चाँदीको कारोबार भएको थियो ।

आज चाँदीको मूल्य समेत स्थिर छ । महासंघले आज चाँदीको मूल्य १२ सय ९० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?