माघ २२ गते २०८२ --:--:--
मेनु

मंगलबार सुनको मुल्य घट्यो

मेरो आर्थिक मेरो आर्थिक फागुन ९ गते २०७९ ७:३० AM
मंगलबार सुनको मुल्य घट्यो

मंगलबार सुनको भाउ सस्तिएको छ । फागुन ९ गते, सुन तोलामा २०० रुपैयाँले घटेको हो । चाँदीको भाउ भने यस दिन स्थिर रहेको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला एक हजार २९० रुपैयाँमा खरिद बिक्री हुँदैछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?