Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

आजको विदेशी मुद्राको विनिमय दर

मेरो आर्थिक
मेरो आर्थिक
फागुन २४ गते २०७९
आजको विदेशी मुद्राको विनिमय दर

राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसमा भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ७६ पैसा र बिक्री दर १३१ रूपैयाँ ३६ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ ४५ पैसा र बिक्री दर १४० रूपैयाँ ०९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ०८ पैसा र बिक्री दर १५७ रूपैयाँ ८० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८४ पैसा र बिक्री दर ३६ रूपैयाँ ०१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Add a new comment