माघ २१ गते २०८२ --:--:--
मेनु

बढयो सुनको मूल्य,कतिमा हुदैछ कारोबार ?

मेरो आर्थिक मेरो आर्थिक चैत्र २२ गते २०७९ ६:१५ AM

सुनको मूल्यले आज रेकर्ड ब्रेक गरेर बढेको छ । आज एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो ।
सुनको मूल्य तोलामा २ हजार रुपैयाँले नै बढ्दै १ लाख १० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यता चाँदीको मूल्य भने आज स्थिर रहेको छ । प्रतितोला १ हजार ४ सय रुपैयाँमा बजारमा किनबेच भइरहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?