आजको सुन र चाँदीको मुल्य : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

आजको सुन र चाँदीको मुल्य

मेरो आर्थिक मेरो आर्थिक जेठ १४ गते २०८०

जेठ १४ गते, आइतबार सुन तोलामा २०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ८ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार भने सुन प्रतितोला ५०० रुपैयाँले सस्तिदा प्रतितोला एक लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

साताको पहिलो दिन, चाँदीको मूल्य भने वृद्धि भएको छ । चाँदी तोलामा १५ रुपैयाँले महंगिदा प्रतितोला एक हजार ३६० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो साताको अन्तिम कारोबार दिन, चाँदी भने प्रतितोला पाँच रुपैयाँले ओरालो लाग्दा एक हजार ३४५ रुपैयाँमा किनबेच भएको थियो ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?