चैत्र ८ गते २०८२ --:--:--
मेनु

सुनको मूल्य हालसम्मकै उच्च

मेरो आर्थिक मेरो आर्थिक जेठ १७ गते २०८० १:३० PM
सुनको मूल्य हालसम्मकै उच्च

नेपाली बजारमा बुधबार सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ। बुधबार सुनको भाउ तोलमै १ हजार ५०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?