नेपाली बजारमा आजकाे सुनचाँदीकाे मुल्य

नेपाली बजारमा सुनकाे मुल्य आज ८०० रूपैँयाले बढेकाे छ। छापावाला सुन प्रतितोला ८ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।
महासङ्घका अनुसार तेजाबी सुनकाे मुल्य आज तोलाममा ८०० रूपैँयाले बढ्दै १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन छावावाला सुन प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनकाे मुल्य बढेसँगै चाँदीको मूल्य भने आज तोलामा ४० रुपैयाँले बढ्दै १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%