चैत्र ८ गते २०८२ --:--:--
मेनु

आजको सुनचाँदीको मूल्य

मेरो आर्थिक मेरो आर्थिक जेठ २८ गते २०८० १२:२८ PM
आजको सुनचाँदीको मूल्य

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० रहेको जनाएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य १४ सय ५५ रुपैयाँ तोकिएको छ ।
शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर खरिद बिक्री भएकोमा आज स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?