सुनचाँदीको मुल्य आइतबार वृद्धि : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

सुनचाँदीको मुल्य आइतबार वृद्धि

मेरो आर्थिक मेरो आर्थिक असार १० गते २०८०

लगातार गिरावट भएको सुनचाँदीको भाउ आइतबार वृद्धि भएको छ । असार १० गते, सुन तोलामा ४०० रुपैयाँले बढेको छ । यसैगरी, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले महंगिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार २०० रुपैयाँमा र तेजाबी रुपैयाँमा एक लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने सुन तोलामा ७०० रुपैयाँले सस्तिएर प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस दिन चाँदी तोलामा १५ रुपैयाँले वृद्धि हुदाँ प्रतितोला एक हजार ३५० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो साताको अन्तिम कारोबार दिन, चाँदीको २५ रुपैयाँले घट्दा प्रतितोला एक हजार ३३५ रुपैयाँमा झरेको थियो ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?