चैत्र ८ गते २०८२ --:--:--
मेनु

आज सुनको मुल्यमा बृद्धि

मेरो आर्थिक मेरो आर्थिक असार १५ गते २०८० ११:४८ AM
आज सुनको मुल्यमा बृद्धि

आज सुनको भाउमा बृद्धि भएको छ । असार १५ गते शुक्रबार सुनको भाउ प्रतितोला २०० रुपैंयाले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ ।
त्यस्तै चाँदीको भाउ १० रुपैंयाले घटेर १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?