चैत्र ८ गते २०८२ --:--:--
मेनु

सुन र चाँदी दुबैको मूल्य बढ्यो

मेरो आर्थिक मेरो आर्थिक असार २९ गते २०८० १२:१९ PM
सुन र चाँदी दुबैको मूल्य बढ्यो

आज असार २९ गते शुक्रबार,सुन र चाँदी दुबैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर एक लाख १२ हजार ५०० रुपैयाँ पुगेको हो । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ । बिहीबार सुन प्रतितोला एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यपनि तोलामा ४० रुपैयाँले बढेर प्रतितोला एक हजार ४८० रुपैयाँमा खरिदबिक्री हुँदैछ । बिहीबार चाँदी प्रति तोला १ हजार ४४० रुपैयाँको किनबेच भएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?