चैत्र ८ गते २०८२ --:--:--
मेनु

आज बजारमा सुन र चाँदीको मूल्य

मेरो आर्थिक मेरो आर्थिक श्रावण ७ गते २०८० १:५० PM
आज बजारमा सुन र चाँदीको मूल्य

आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको जनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदीको मूल्य प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?