चैत्र ८ गते २०८२ --:--:--
मेनु

सुन चाँदीको मुल्यमा गिरावट

मेरो आर्थिक मेरो आर्थिक श्रावण ८ गते २०८० १:२७ PM
सुन चाँदीको मुल्यमा गिरावट

सुनको मूल्य निरन्तर गिरावट भएको छ । साउन ८ गते, सोमबार सुन तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले सस्तिएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घट्दा एक हजार ४६० रुपैयाँमा किनबेच हुँदैछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?