चैत्र ८ गते २०८२ --:--:--
मेनु

रियलमी ११ प्रो सिरिज नेपाली बजारमा सार्वजनिक

मेरो आर्थिक मेरो आर्थिक श्रावण ९ गते २०८० ३:०० PM
रियलमी ११ प्रो सिरिज नेपाली बजारमा सार्वजनिक

रियलमी ११ प्रो सिरिज ५जी नेपाली बजारमा आएको छ । रियलमी ११ प्रो ५जी र रियलमी ११ प्रो प्लस ५जी गरी दुई भेरीयन्टहरु नेपाली बजारमा सार्वजनिक गरिएको हो ।

नयाँ रियलमी ११ प्रो प्लस ५जी को डिजाइन र क्यामरामा व्यापक अपग्रेड गरिएको छ । जसले गर्दा यो फोटोग्राफर, गेमर लगायत स्टाइलिस स्मार्टफोन रहेको छ ।

रियलमी ११ प्रो प्लस ५ जी १२/२५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु ६१,९९९ रहेको छ । रियलमी ११ प्रो प्लस ५ जी दुईवटा कलर अप्सनहरूमा उपलब्ध छ । सनराइज बेज र ओएसिस ग्रीन । त्यस्तै रियलमी ११ प्रो ५ जी ८/२५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु ४७,९९९ रहेको छ । रियलमी ११ प्रो ५ जी दुईवटा कलर अप्सनहरूमा उपलब्ध छ । सनराइज बेज र एस्ट्रल ब्ल्याक ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?