माघ २२ गते २०८२ --:--:--
मेनु

आजको सुनचाँदीको मुल्य

मेरो आर्थिक मेरो आर्थिक भाद्र ३ गते २०८० १२:३८ PM
आजको सुनचाँदीको मुल्य

भदौ ३ गते, आइतबार सुनको मुल्य तोलामा १०० रुपैयाँले घटेको छ । चाँदीको मुल्य भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँमा झरेको छ ।

शुक्रबार सुन तोलामा एक लाख १० हजार ४०० रुपैयाँ कायम रहेको थियो ।

साताको पहिलो दिन, चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार ३९० रुपैयाँ कायम रहेको छ ।

शुक्रबार चाँदी तोलामा २० रुपैयाँले महंगिदा प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?