सरकारले चाड पर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन गर्ने : Mero Aarthik
जेठ १८ गते २०८२
ब्रेकिङ न्यूज

सरकारले चाड पर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन गर्ने

मेरो आर्थिक मेरो आर्थिक असाेज १० गते २०८०

सरकारले दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन गर्ने भएको छ । सहुलियतपूर्ण पसलमा उपभोक्ताले ५० रुपैयाँसम्म छुट पाउने छन् ।

मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको हो । ३ मंसिरसम्म सञ्चालन हुने सहुलियतपूर्ण पसलमा २२ प्रकारका उपभोग्य वस्तुमा छुट पाइनेछ । सहुलियतपूर्ण पसलमा पभोग्य वस्तुमा उपभोक्ताले ५० रुपैयाँसम्म छुट पाउने छन् ।