Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

मेरो आर्थिक
मेरो आर्थिक
असाेज १४ गते २०८०
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर सरकारले शनिबार बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे पुनर्विचार गर्दै यस्तो निर्णय गरिएको हो ।

चार्डपर्वको मुखमा मुल्य वृद्धि भएको भन्दै चौतर्फी विरोध भइरहेको छ । खासगरी खाना पकाउने ग्यासको मूल्यलाई लिएर सर्वसाधारणले आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले अहिलेको परिस्थितिमा मूल्यवृद्धि फिर्ता लिनुपर्छ भनेर निर्णय लिएको र त्यही अनुसार निगमले मूल्यवृद्धि फिर्ता लिएको बताए ।

Add a new comment