Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक १९ गते २०८०
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैंकका अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४२ पैसा र बिक्री दर १६३ रुपैयाँ १५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ५४ पैसा र बिक्री दर १४२ रुपैयाँ १७ पैसा रहेको छ ।
थप जनकारीको लागि तल हेर्नुहोला:

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1132.96133.56
EUR  (European Euro)1141.54142.17
GBP  (UK Pound Sterling)1162.42163.15
CHF  (Swiss Franc)1146.99147.65
AUD  (Australian Dollar)185.6486.03
CAD  (Canadian Dollar)196.7297.16
SGD  (Singapore Dollar)197.6498.08
JPY  (Japanese Yen)108.858.89
CNY  (Chinese Yuan)118.1718.25
SAR  (Saudi Arabian Riyal)135.4435.60
QAR  (Qatari Riyal)136.4636.63
THB  (Thai Baht)13.723.74
AED  (UAE Dirham)136.2036.36
MYR  (Malaysian Ringgit)128.1128.24
KRW  (South Korean Won)10010.0810.12
SEK  (Swedish Kroner)112.0212.08
DKK  (Danish Kroner)118.9719.05
HKD  (Hong Kong Dollar)116.9917.07
KWD  (Kuwaiti Dinar)1430.33432.27
BHD  (Bahrain Dinar)1352.55354.14

Add a new comment