Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

नेपाल राष्ट्र बैंकले तोकेको आइतबारका लागि बिदेशी मुद्राको बिनिमय दर

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर २४ गते २०८०
नेपाल राष्ट्र बैंकले तोकेको आइतबारका लागि बिदेशी मुद्राको बिनिमय दर

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ५३ पैसा र बिक्री दर १४४ रुपैयाँ १८ पैसा रहेको छ।

थप जानकारीका लागि तलको तालिकामा हेर्नुहोला:

Add a new comment