माघ २२ गते २०८२ --:--:--
मेनु

आइतबार चाँदीको भाउ स्थिर, सुनको भाउ भने घट्यो

मेरो आर्थिक मेरो आर्थिक माघ २८ गते २०८० २:२९ PM
आइतबार चाँदीको भाउ स्थिर, सुनको भाउ भने घट्यो

आइतबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर छ। सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाला सुनको प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएकाे थियो ।

यसैगरी, आइतबार चाँदी भने शुक्रबारकै मूल्य अर्थात प्रतितोला एक हजार ३९० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?